HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
डोब भुलेको पुनर्निर्माण

भूकम्पमा तहसनहस भएका निजी घर, विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माणले ढिलै भए पनि लिएको गति उत्साहजनक छ। तर, ‘कंक्रिटका घर मात्र सुरक्षित’ भन्ने मनोविज्ञानबाट निर्देशित पुनर्निर्माण मौलिक नेपाली शिल्प र अर्थतन्त्रलाई भारी पर्दैछ।

कमाएको सबै उपभोगमै

आम्दानीको अधिकांश हिस्सा उपभोगमै सकिंदा लगानीको लागि रकम अभाव र अर्थतन्त्र विस्तारको गति कमजोर छ।