HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
प्रधानमन्त्रीज्यू, कताको यात्रा ?

अक्सफोर्ड पुगेर अन्तर्राष्ट्रिय जगतलाई आश्वस्त पार्न खोजेका प्रम ओलीले देशभित्रै उठेका प्रश्न सुल्झाउन र परिस्थिति काबुभन्दा बाहिर जान नदिनका लागि नागरिक आवाज सुन्न ढिलो हुँदैछ।

आयोजना प्रमुखको भरमा पूँजीगत खर्च

ठूला विकास परियोजनामा क्षमतावान् आयोजना प्रमुख नियुक्त भए काम फटाफट अघि बढ्नुका साथै विकास लक्षित पूँजीगत खर्च उल्लेख्य बढ्छ।