HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
सडकका कुकुरकी संरक्षक गएको ११ चैत्रमा सुरु भएको बन्दाबन्दीको तेश्रो दिनसम्म रोमी लामा घरमा पालेको कुकुरहरुकै स्याहारमा थिइन् । उनी सडकमा अलपत्र चौपायाको उद्धार गर्छिन् । घरमा ५० वटा कुकुर पालेकी छिन् ।
किसानलाई चौतर्फी महामारी, संक्रमण हुने नाममा डम्पिङ साइटमा तरकारी ! स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले लागू गरेका नियमका कारण कतै कृषि उत्पादनको बिक्री-वितरणमा अवरोध र कतै संक्रमण फैलिने भन्दै डम्पिङ साइटमा तरकारी फालिंदा किसानहरु मारमा परिरहेका छन्।