HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
पहिचान पक्षधरले कोशी सरकारसँग वार्ता गर्ने, समिति गठन
पहिचान पक्षधरले कोशी सरकारसँग वार्ता गर्ने, समिति गठन कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधर समूहले कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ।
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्।