HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
गठबन्धनबारे कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको मत बाझियो
गठबन्धनबारे कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको मत बाझियो चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मत बाझिएको छ।
केपी ओली सुध्रिए मिठाई बाँड्छु : माधव नेपाल
केपी ओली सुध्रिए मिठाई बाँड्छु : माधव नेपाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुध्रिएमा मिठाई बाँड्ने बताएका छन्।