HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
कर्णालीमा एमाले बलियो कि एकीकृत समाजवादी? माधवकुमार नेपाल पक्ष बलियो रहेको कर्णाली प्रदेशमा एमाले विभाजनपछिको तस्वीर प्रष्ट भएको छैन। तैपनि, अहिलेसम्म खुलेका नेता तथा जनप्रतिनिधिलाई हेर्दा नयाँ पार्टीको दबदबा देखिन्छ।
सभामुख र निर्वाचन आयोग विरुद्ध एमाले अदालत जाने प्रतिनिधि सभाका सभामुख र निर्वाचन आयोगले कानून विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा (एमाले) अदालत जाने भएको छ।