HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
कोशी र लुम्बिनीको फेरि नामकरणका लागि आन्दोलन गर्ने जनमतको निर्णय
कोशी र लुम्बिनीको फेरि नामकरणका लागि आन्दोलन गर्ने जनमतको निर्णय सीके राउत नेतृत्वको जनमत पार्टीले कोशी प्रदेशको फेरि नामकरण र लुम्बिनी प्रदेशको पुनःसीमांकनको माग गरी आन्दोलन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री लामिछानेको नियुक्तिमा कांग्रेसले उठायो प्रश्न
गृहमन्त्री लामिछानेको नियुक्तिमा कांग्रेसले उठायो प्रश्न नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको नियुक्तिमाथि प्रश्न उठाएका छन्।