HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
राष्ट्रिय सभाका समिति सभापतिमा पुरानै चार जनाको मनोनयन दर्ता राष्ट्रिय सभाको चार समितिमा सभापति पदको लागि अहिलेसम्म पुरानै चार जनाको मनोनयन दर्ता भएको छ। यसअघि सभापति रहेकाहरु सोही समितिको सभापतिमा मनोनयन दर्ता भएको राष्ट्रियसभा सचिवालयले जनाएको छ।
संसदीय समितिका वेबसाइट भन्छन्– यहाँ कुनै पनि जानकारी उपलब्ध छैन ! महामारीका कारण उत्पन्न बन्दाबन्दीमा आमनागरिकलाई आफ्ना कामकारबाही बारे सुसूचित गराउन झनै सक्रिय हुनुपर्ने दायित्व बोकेका संसदीय समितिकै वेबसाइट वर्षौंदेखि अद्यावधिक छैनन् ।