HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
संसदीय समितिले सरकारलाई सोध्यो- 'काठमाडौं-तराई द्रुतमार्गको म्याद एकैपटक तीन वर्ष किन थपियो?' संसदीय समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकैपटक तीन वर्ष थपिनुको कारण सरकारसँग माग गरेको छ।
वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न संसदीय समितिको सिफारिस प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ।