HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
संसद भवन निर्धारित समयमै निर्माण गर्न संसदीय समितिको निर्देशन संघीय संसदको विकास तथा प्रविधि समितिले संघीय संसद भवनको निर्माण निर्धारित समय भित्रै सम्पन्न गर्नका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। 
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भन्छन्- चुनावमा भोट माग्न गए जस्तै महामारीमा पनि जनताको घरघरमा सभासद पुग्नुपर्छ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरूको भएको बताएका छन्।