HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
अपाङ्गता भएकालाई घर-घरमै खोप पुर्‍याउन माग  राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले अपाङ्गता भएका व्यक्तिहरूका लागि घरघरमै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेकी छन्।
प्रतिनिधि सभा सदस्य जानकीदेवी रामले लिइन् शपथ नेकपा (एमाले) नेत्री जानकीदेवी रामले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन्।