राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधि सभाबाट पारित
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको छ।
पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आजै संसद्मा पेश गरिने
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ।