HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
हुम्लामा चीनले सीमा मिचेको कांग्रेसको दाबी, भन्यो- 'सरकार प्रमाण ढाकछोप गर्न तल्लीन' प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा सीमा मिचिएको दाबी गरेको छ। बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले हतारमा सीमा मिचिएको छैन भनेर टिप्पणी गरेको र अहिले सीमा मिचिएको प्रमाण सार्वजनिक हुँदा पनि मौन बसेको भन्दै ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।
प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- नेकपाको सचिवालय संवैधानिक परिषद् होइन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा संवैधानिक निकायका नियुक्तिको विषय प्रवेश गराएकोमा आपत्ति जनाएको छ।