HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कांग्रेस महाधिवेशन ९ देखि १३ मंसिरमा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ। अब ९ देखि १३ मंसिरमा काठमाडौंमै हुने भएको छ।
संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न देउवाको अपील प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएकाविरुद्ध १३ पुसमा हुने प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरेका छन्।