नेकपा एकताको पहल : परीक्षणमा दोस्रो पुस्ता
प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेकपालाई एकीकृत बनाउन दोस्रो पुस्ताले प्रयास थालेको छ। आफैँ विभाजित युवा नेताको यो प्रयासलाई उनीहरूको राजनीतिक परीक्षणका रूपमा हेरिएको छ।
दाहालको टिप्पणी- ‘सिंगो देश स्तब्ध छ, ओली हाँस्दै हिँड्नुभएको छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने हाँस्दै हिँडेको टिप्पणी गरेका छन्। लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको दाहालको टिप्पणी छ।