HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
संक्रमणकालीन न्याय: फेरि अन्तर्राष्ट्रिय कठघरामा नेपाल  द्वन्द्वकालीन ज्यादतीबारे राष्ट्रसंघीय मानवअधिकार समितिले गरेका फैसला, पीडित र राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय समुदायले पटक पटक गरेका सिफारिश कार्यान्वयनमा रुचि नदेखाएको नेपालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषद्को आउँदो निर्वाचन र मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) न्यायिक कठघरा भन्दा कम कठिन हुने छैन। 
महामारीमा चुपचाप फरक काम गरिरहेको गाउँपालिका: टोल शिक्षादेखि विपन्‍नलाई रोजगारीसम्म गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमण महामारी विरुद्ध जुध्‍न क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै बालबालिकाको शिक्षामा निरन्तरता दिएको छ भने विपन्‍नलाई रोजगारी मार्फत राहत दिंदै कृषिलाई प्राथमिकतामा राखेको छ।