HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
प्रतिनिधिसभाको विघटनले कर्मचारी व्यवस्थापन अनिश्चित प्रतिनिधि सभा विघटनले कर्मचारी व्यवस्थापन अझै पछि धकेलिएको छ। संघीय निजामती सेवा सम्बन्धी विधेयक दुई वर्षदेखि संसदमै अलपत्र पर्दा स्थानीय तहका कर्मचारीको सरुवा बढुवा त अन्योलमा छ नै प्रदेशले पनि आवश्यक कर्मचारी नियुक्त गर्न सकेका छैनन्।
वन कर्मचारीलाई काठ बिक्रीबाट अलग्याउने सुझाव किन हुँदैन कार्यान्वयन ? सरकारद्वारा गठित विभिन्न समितिले वन क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्न काठ–दाउरा बिक्री–वितरणको जिम्मेवारीबाट डिभिजनल वन कार्यालयहरुलाई अलग राख्नुपर्ने सुझाव दिंदै आए पनि कार्यान्वयन गरिएको छैन।