HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
महान्यायाधिवक्ताको शपथ सर्वोच्चमा राष्ट्रपति भवन शीतलनिवासमा हुने गरेको महान्यायाधिवक्ताको शपथ ग्रहण यस पटक भने सर्वोच्च अदालतमा गर्न लागिएको छ।
को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री नेपाली? प्रदेश प्रमुख सीताकुमारी पौडेलले कृष्णचन्द्र नेपाली पोखरेललाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्।