HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
अफगानिस्तानलाई चार्टर्ड फ्लाइटबाट सहयोग पठाइँदै नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ।
प्रदेश सरकारको प्राथमिकतामा कार्यकर्ता भर्ती गर्ने विधेयक मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएका कतिपय महत्त्वपूर्ण विधेयक तीन वर्षदेखि अड्किएका छन् भने कार्यकर्ता भर्ती गर्न सजिलो हुने विधेयक धमाधम निर्माण भइरहेका छन्।