‘संसद् विघटन आवश्यकताको सिद्धान्तका आधारमा कानूनसम्मत’
प्रतिनिधि सभा विघटन कानूनसम्मत भएको जिकिर गर्दै तीन जना सहन्यायाधिवक्ताले विघटनको सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्ष गरेका छन्।
कोरोना खोपबारे उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरूसँग छलफल
उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रीहरूसँग छलफल गरेका छन्।