HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
देउवाका सय दिन: अकर्मण्य र दिशाहीन सुशासन र विकासमा अग्रसर हुने अपेक्षा गरिएको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।