HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
किशोर-किशोरीलाई उपयोगी खुराक
किशोर-किशोरीलाई उपयोगी खुराक नेवाः समुदायमा किशोरीको पहिलो रजस्वला नहुँदै १२ दिन ‘बारा’ राख्ने संस्कृति छ। १० दिन बन्द कोठामा कोही पनि पुरुषको सम्पर्क वा देखभेटबाट अलग राखेपछि ‘सूर्यसँग विवाह’ गराउने यो परम्परा विज्ञानसम्मत यौन शिक्षासँग जोडिएको छ।
भक्तप्रसाद भ्यागुतोको २५ वर्षे यात्रा
भक्तप्रसाद भ्यागुतोको २५ वर्षे यात्रा नेपालीमा लेखिएको बालसाहित्य पुस्तक ‘धुमधामको घुमघाम’ २५ वर्षमा २३ भाषामा अनुवाद भएको छ।