HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
‘मुकाम रणमैदान’ नियालेको समीक्षा नियाल्दा
‘मुकाम रणमैदान’ नियालेको समीक्षा नियाल्दा तात्कालिक लेखनपद्धति बुझ्नु वा नबुझ्नु अलग कुरा भयो। आजका पाठकले त्यस्तो पद्धति नबुझ्ने हुनाले त्यसलाई परिवर्तन गर्नु बेग्लै कुरा हो। पुरानो कुरा बुझाउनुपर्छ तर त्यो बुझाउनका लागि तैंले पनि पुरानो पद्धति अनुसार नै पढ्नुपर्छ भन्नु हठ हो।
गालिबको जन्मजयन्तीका अवसरमा तीन पुस्तक सार्वजनिक
गालिबको जन्मजयन्तीका अवसरमा तीन पुस्तक सार्वजनिक उर्दूका महाकवि मिर्जा असदुल्लाह खान गालिबको जन्मजयन्तीको अवसर पारेर तीन वटा पुस्तक सार्वजनिक भएका छन्।