HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रधानमन्त्रीको हस्तक्षेपले संवैधानिक आयोगको स्वायत्तता जोखिममा
प्रधानमन्त्रीको हस्तक्षेपले संवैधानिक आयोगको स्वायत्तता जोखिममा राष्ट्रिय मानव अधिकार आयोगको सचिव नियुक्तिमा प्रधानमन्त्रीको हस्तक्षेपले संवैधानिक आयोगको स्वायत्तता गुम्ने जोखिम देखिएको छ। 
इजरायल र हमासबीच युद्धविरामबारे वार्ता हुने
इजरायल र हमासबीच युद्धविरामबारे वार्ता हुने प्यालेस्टाइनको गाजामा नरसंहारकारी आक्रमण गरिरहेको इजरायल र प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासबीच ६ महीनादेखि स्थगन रहेको युद्धविराम वार्ता इजिप्टको कायरोमा हुने भएको छ।