HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
कोरोनाका कारण जन्माष्टमीमा सुनसान छ पाटन कृष्ण मन्दिर काेरोनाभाइरस संक्रमणको जोखिमका कारण यसपटक कृष्ण जन्माष्टमीमा पाटन कृष्ण मन्दिर सुनसान छ। मन्दिर बन्द गरिएका कारण आज फाट्टफुट्ट भक्तजन मात्र त्यहाँ पुगेका छन्।
कीर्तिपुरमा नेपालको कीर्तिमानी जित (तस्वीरहरु) घरेलु मैदानमा सकिएको विश्वकप लिग टु मा नेपालले अमेरिका विरुद्ध कीर्तिमानी जित निकालेको छ । १२ ओभरमै अलआउट गर्दै अमेरिकालाई ३५ रनमा समेटेको नेपालले ५.२ ओभरमै लक्ष्य भेटायो ।