वसन्तको स्वागतमा ढकमक्क चेरी (तस्वीरहरू)
चैतको शुरूआतसँगै काठमाडौंको भृकुटीमण्डपमा ढकमक्क फुलेका गुलाबी चेरीले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ।
जंगी अड्डामा भारतीय सेनाप्रमुख (तस्वीरहरू)
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका छन्।