समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
‘राष्ट्रिय सहमति बाँसुरीको बेमौसमी धुन’
अलमलिएको आर्थिक अजेन्डा
सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीको माग
रास्वपाले दियो दुई दिने ‘अल्टिमेटम’, तत्काल सरकार नछाड्ने
नेपालमा सभामुख चाहिँदैन: विपिन अधिकारी, संविधानविद्
सन्दीप लामिछाने राष्ट्रिय टोलीमा छनोट
‘डेढ महीनासम्म खान नदिई बुटले प्रहार गर्दा पनि आत्महत्याबारे सोचिनँ’
नेपालको सामाजिक सुरक्षा संयन्त्रले असमानता बढायो: ह्युमन राइट्स वाच
स्वतन्त्र पार्टी सरकारबाट फिर्ता हुँदैन: प्रधानमन्त्री दाहाल
किन पक्राउ परे सांसद अरुणकुमार चौधरी?
लेन्स
कानून व्यवसायीलाई खोप (तस्वीरहरू)
तस्वीर
अमित मचामसी
कानून व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।
महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरूको सम्मानमा चित्रकला (तस्वीरहरू)
कोभिड–१९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरूको सम्मानमा काठमाडौंको रत्नपार्कमा चित्रकला बनाइएको छ।
ज्येष्ठ नागरिकलाई कोरोना खोप (तस्वीरहरू)
कोभिड-१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ मंगलबारबाट देशभर ज्येष्ठ नागरिकलाई लगाउन थालिएको छ।
तस्वीर
तोप चराको आकर्षक गुँड (तस्वीरहरू)
तोप निकै आकर्षक र सुन्दर गुँड बनाउने चराको रुपमा चिनिन्छ। समूहमा बस्ने भएकोले तोप चराले एकअर्काको नजिकै गुँड बनाउँछ।
तस्वीर
देशभर झरी
न्यून चापीय प्रभावका कारण दुई दिनदेखि देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ।
तस्वीर
बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ क्षेत्र (तस्वीरहरु)
कोरोनाभाइरस महामारीका कारण यस वर्ष विशेष कार्यक्रमविना नै दीप प्रज्वलन र सामान्य पूजापाठ गरेर बुद्ध जयन्ती मनाइएको छ।
तस्वीर
भक्तपुरमा लगाइँदै भेरोसेलको दोस्रो डोज (तस्वीरहरू)
भक्तपुरमा आजबाट कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन थालिएको छ।
तस्वीर
सीमित सहभागितामा रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्वीरहरू)
कोरोनाभाइरसको महामारीका कारण रातो मत्स्येन्द्रनाथको रथारोहण सीमित सहभागितामा मनाइएको छ।
तस्वीर
काठमाडौंमै दुर्दशा, कोरोना संक्रमितको बरन्डामा उपचार (तस्वीरहरू)
देशको संघीय राजधानी काठमाडौंकै अस्पतालमा कोरोनाभाइरस संक्रमित बिचल्लीमा छन्। शय्या नपाउँदा बरन्डामै बसेर उपचार गर्न बाध्य भएका छन्।
तस्वीर
अक्सिजन किन्न उद्योगसम्मै दौडधुप (तस्वीरहरू)
कोरोनाभाइरस संक्रमितका आफन्तजन अक्सिजन लिन उद्योगमै पुग्न थालेका छन्। अस्पताल तथा बजारमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगमै पुग्नुपरेकाे हाे।
तस्वीर
निषेधाज्ञाले सुनसान राजधानी (तस्वीरहरू)
तस्वीर
महामारी र भोक छल्न रातारात शहर छाड्ने हतारो (तस्वीरहरू)
निषेधाज्ञा अगावै आफ्नो जिल्ला फर्किन आतुर भएकाहरूको उपत्यकाबाट बाहिरिने नाकाहरूमा भीड लाग्न थालेको छ।
तस्वीर
राजधानी छोडेर फेरि गाउँतिर (तस्वीरहरू)
कोरोनाभाइरसको दोस्रो लहर चलेसँगै निषेधाज्ञा जारी भएपछि श्रमिक तथा विद्यार्थी राजधानी छोडेर गाउँतिर फर्किन थालेका छन्।
तस्वीर
भैल खः तान्दै बिस्का जात्रा प्रारम्भ (तस्वीरहरू)
भैल खः तान्दै सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको भक्तपुरको बिस्का जात्रा प्रारम्भ भएको छ।
तस्वीर
बिस्का जात्रा रोकिएको विरोधमा भक्तपुरमा प्रदर्शन (तस्वीरहरू)
भक्तपुरमा मनाइने बिस्का जात्रा (बिस्केट जात्रा) र मध्यपुर थिमीको मेःचः प्वा खानेगु जात्रा यसपटक पूजामा सीमित हुने भएपछि स्थानीय विरोधमा उत्रिएका छन्। भक्तपुरका स्थानीयले २३ चैतमा ङातापोल (पाँचतले मन्दिर) परिसरमा प्रदर्शन गरेका छन्।
वसन्तपुरमा होलीको उल्लास (तस्वीरहरू)
तस्वीर
अमित मचामसी
फागु पूर्णिमा अर्थात् होली पर्व काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा रङ खेलेर मनाइएको छ।
नेता नवीन्द्रराज जोशीको अन्तिम बिदाइ (तस्वीरहरू)
पूर्वमन्त्री एवं नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
वसन्तको स्वागतमा ढकमक्क चेरी (तस्वीरहरू)
चैतको शुरूआतसँगै काठमाडौंको भृकुटीमण्डपमा ढकमक्क फुलेका गुलाबी चेरीले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ।
तस्वीर
सेना दिवसका रोचक दृश्य
सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ।
तस्वीर
डोलेश्वरमा शिवरात्रिको रौनक (तस्वीरहरू)
शिवरात्रिका अवसरमा भक्तपुरको डोलेश्वर मन्दिरमा बिहीबार बिहानैदेखि घुइँचो लागेको छ।
तस्वीर
यस्तो देखियो काठमाडौँमा महिला मार्च (तस्वीरहरू)
महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउन नहुने लगायत नारा लगाइएको थियो।
तस्वीर
कसले ल्याइदेला कैलीलाई काठमाडौं ?
बाजुराको बडीमालिका नगरपालिका– ६ कोर्धकी कैली बडुवाल र उनका १० र ६ वर्षीया दुई जना छोरी नै दृष्टिविहीन छन्। काठमाडौंको तिलगंगा आँखा अस्पतालले कैलीसहित छोरीहरूको उपचार निःशुल्क गर्न सक्ने बताएको छ। तर, विपन्न कैलीलाई उपचारका लागि काठमाडौंसम्म ल्याइदिने कोही छैन।
तस्वीर
मध्य तराईमा चिसो बढ्यो, यसरी शुरु हुन्छ दैनिकी (तस्वीरहरु)
यो वर्ष पुसको पहिलो सातादेखि नै तराईमा कुहिरो लाग्न थालिसकेको छ। बिहानैदेखि कुहिरोले ढाक्दा जाडो बढेको कारण जनजीवन प्रभावित हुन थालेको छ।
तस्वीर
प्रधानमन्त्रीको कदमको विरोध गर्ने १६ जना सिंहदरबार दक्षिण ढोकाबाट पक्राउ (तस्वीरहरु)
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका १६ जनालाई प्रहरी पक्राउ गरेको छ।
तस्वीर
जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक (तस्वीरहरू)
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शनिबार सीता–राम विवाह महोत्सव मनाइएको छ। त्रेतायुगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिलावासीले वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउने गर्छन्।
तस्वीर
सरकारविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन (तस्वीरहरू)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। पार्टीका नेताहरू देशका विभिन्न ठाउँमा गएर विरोध प्रदर्शनलाई सम्बोधन गरिरहेका छन्।
तस्वीर
पशुपति परिसरमा यसरी छरियो सतबीज (तस्वीरहरु)
परिवारका दिवंगत सदस्यको सम्झनामा बाला चतुर्दशीको अवसरमा आज बिहान पशुपति परिसरमा सतबीज छरिएको छ।
तस्वीर
कर्णालीमा मष्टो पूजा: मेलामा खानपान र नाचगान (तस्वीरहरु)
साविकको कर्णाली क्षेत्रका बासिन्दाले कुलदेवताका रुपमा पुज्ने मष्टोको विशेष रुपमा पूजा गरेका छन्। मष्टो देवताको पूजा विभिन्न पूर्णिमामा गरी वर्षमा ६ पटक हुने भए पनि यो बेला कार्तिक पूर्णिमामा अझ विशेष रुपमा पूजा हुने र मेला लाग्ने गर्छ। कार्तिक पूर्णिमा अर्थात् १५ मंसीरदेखि शुरु भएको पूजा बुधबार (१७ मंसीरमा) सकिएको छ।
तस्वीर
यसपालि ‘छैन छठ, छठजस्तो’ (तस्वीरहरू)
छठ पर्व शुक्रबार मनाइँदैछ। कोरोना कहरकै बीच तराई–मधेश मात्र नभएर काठमाडौं उपत्यकामा पनि छठको तयारी थालिएको छ।
तस्वीर
पाँच वर्षपछि खुल्यो रानीपोखरी, बालगोपालेश्वरमा भाइटीका लगाउँदै सर्वसाधारण (तस्वीरहरु)
भूकम्पले भत्काएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निमार्णपछि यो वर्ष भाइटीकामा खुला गरिएको छ। वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि खुलेको हो।
Previous
3
4
5
6
7
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.