HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
काठमाडौं महानगर कार्यालयअघि सुकुम्बासीको प्रदर्शन काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्।
दशैं किनमेल गर्न असनमा घुइँचो (तस्वीरहरू) नवरात्र अर्थात् बडादशैं प्रारम्भ भएसँगै चहलपहल शुरू भएको छ भने काठमाडौंको असन क्षेत्रमा दशैं किनमेल गर्नेहरूको घुइँचो लागेको छ।