HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
फूटबल र विवादका पर्याय थिए माराडोना अर्जेन्टिनी फूटबल लिजेन्ड डिएगो माराडोनाले जति चर्चा फूटबल खेलेर कमाए, संन्यासपछि पनि विवादास्पद काम र अभिव्यक्तिका कारण उति नै चर्चामा रहिरहे। लागूऔषध दुर्व्यसन तथा राजनीतिक सम्बन्ध र अभिव्यक्तिका कारण उनी लगातार चर्चा र विवादमा रहे।
बाङ्लादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण मैत्रीपूर्ण खेल खेल्न बाङ्लादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।