HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
टी-२० विश्वकप : भारतको भविष्य अफगानिस्तानको हातमा स्कटल्यान्डमाथि ठूलो जित निकालेसँगै भारतले सेमिफाइनल यात्रा बलियो बनाएको छ, तर अझै पनि अफगानिस्तानमाथि निर्भर हुनुपर्नेछ।
सन्दीप लामिछाने ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत जाँदै नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न आज बेलायत जान लागेका छन्।