HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
टी-२० विश्वकपमा छनोट हुने पुबुदु र सन्दीपको विश्वास नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय टोलीका चार खेलाडीले भने- कारबाही गर्ने निर्णयमा पुनर्विचार गरियोस् राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन्।