दीपेन्द्र र भीमलाई दुई लाख पुरस्कार दिने सुदूरपश्चिम सरकारको घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
यूएई पपुवा न्युगिनीसँग पराजित, विश्वकप क्वालिफायरमा छनोटको सम्भावना समाप्त
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ। यो हारसँगै यूएई पनि सिधै विश्वकप क्वालिफायर खेल्ने प्रतिस्पर्धाबाट बाहिरिएको छ।