HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
ऋतु कँडेलको ‘कहाँ हो तिम्रो मावल?’
ऋतु कँडेलको ‘कहाँ हो तिम्रो मावल?’ गायिका ऋतु कँडेलले ‘कहाँ हो तिम्रो मावल?’ बोलको रोइला भाकाको गीत ल्याएकी छन्। 
४० देशको जीवनशैली चिनाउने ३०० कलाकृति काठमाडौं ट्रिएनालेले संसारका ४० देशका १३० कलाकारले कोरेका तीन सय वटा कलाकृतिलाई काठमाडौंका पाँच स्थानमा अवलोकन गर्ने अवसर जुटाएको छ।