HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
मेसी र मोड्रिचलाई विश्वकपमा अन्तिम मौका
मेसी र मोड्रिचलाई विश्वकपमा अन्तिम मौका फिफा विश्वकपको पहिलो सेमिफाइलनमा आज राति स्टार फूटबलर लियोनल मेसीको अर्जेन्टिना र लुका मोड्रिचको क्रोएशिया भिड्न लागेका छन्।
अर्जेन्टिनाका समर्थकले गुमाए लाखौं डलर
अर्जेन्टिनाका समर्थकले गुमाए लाखौं डलर कतार विश्वकपमा पहिलो पटक मैदानमा उत्रेको अर्जेन्टिनाले साउदी अरबसँग पराजय बेहोरेपछि मोटो रकमको बाजी लगाएका एक अस्ट्रेलियाली समर्थकले नराम्रो घाटा बेहोरेका छन्।