लुम्बिनीमा आज राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै छ। रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
राष्ट्रिय दल बाहेकले संसदीय दलको कार्यालय पाउँछ? प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाउने दलले संसदीय सचिवालयबाट पाउने सेवासुविधा के कति फरक हुन्छ?