HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
उपचार माग्दा उपेक्षा अपाङ्गता भएकाहरूलाई अस्पतालसम्म पुग्न पाइला पाइलामा बाधा छन् जसलाई सरकारले तोकेका केही सहुलियतले तोड्न सकेको छैन।
विशिष्टीकृत सेवालाई बेवास्ता सरकारले विशिष्टीकृत सेवाका चिकित्सकको दरबन्दी नखुलाउँदा यस्तो सेवा दिने अधिकांश चिकित्सक निजी अस्पतालमा काम गर्न वा विदेशिन बाध्य छन्। जसका कारण, आम नागरिकले जटिल रोगको उपचार पाउनै कठिन छ।