आर्थिक आड बन्न सक्छ लोप भएको ठानिएको सिरी गाई
स्थानीय घाँस‚ खोले खुवाएर परम्परागत गोठमा कम खर्चमा पाल्न सकिने उच्च उत्पादन क्षमता भएका सिरी गाईको प्रवर्द्धन गर्न सके किसानहरूले बढी फाइदा लिन सक्छन्।
केन्द्रीय ब्यांक कति स्वायत्त छ?
सरकार बदलिएसँगै चालु पुँजी कर्जामा नेपाल राष्ट्र ब्यांकको लचकताले केन्द्रीय ब्यांक सरकारको प्रभावबाट कति स्वायत्त र स्वतन्त्र छ भन्ने प्रश्न फेरि ब्युँताएको छ।