HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
दक्षिणएशिया, नेपाल र भारत भारतले नेपालप्रति अख्तियार गरेको यस्तो प्रभुत्ववादी नीति विरूद्ध नेपाली जनतामा रोष र आक्रोश व्याप्त छ। तर, त्यसलाई सही ढङ्गले नेतृत्व गरेर भारतसँगको सम्बन्धलाई परिवर्तन गर्न अहिलेसम्म नेपालको राजनीतिक नेतृत्व सफल भएको छैन। भारतसँग आफ्नो हकको कुरो नेपालले गर्नासाथ भारत सरकारको टाउको दुखिहाल्छ।
'गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ' अर्थतन्त्र नबुझेका र नैतिक रूपमा गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ। यो राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा हो।