HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टीको जितको अर्थ प्रत्यक्षमा सात सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ११ लाख भन्दा बढी मत प्राप्त गरेको छ।
समस्या नै होइन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन र उपयोगमा मात्रै इमानदार हुने हो भने काठमाडौं उपत्यकाको फोहोर समस्या होइन, अर्बौं रुपैयाँ कमाउने अवसर हो।