HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का कितिया पाब्लोस्कीले हिउँ चितुवाको तस्वीर सार्वजनिक गर्दा नेपाली विज्ञले शङ्का गरेका थिए। अहिले आएर ती तस्वीर नक्कली रहेको पुष्टि भएको छ।
प्रभाव पारेका केही अनलाइन समाचार विभिन्न कमीकमजोरीका बावजूद अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको प्रत्यक्ष प्रभाव देखिन थालेको छ।