समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङमय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अधिकारसम्पन्न हुनुपर्ने महिला आयोग किन भयो कमजोर?
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
देशकै ठूलो सौर्य प्लान्ट सञ्चालन, केन्द्रीय प्रसारणमा जोडिँदै
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
सानिमा ब्यांकको शाखा कीर्तिपुरमा
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
‘आईसीयूमा कोभिडका बिरामी आइरहेकै छन्, महामारी सकिएको नठानौं'
नेकपा एकताको पहल : परीक्षणमा दोस्रो पुस्ता
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
स्तम्भकार
शेखर खरेल
विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
वसन्त महर्जन
महामारीको अन्त्य छ !
सन् २०२० हाम्रा लागि नचाहेरै पनि ‘कोभिड–१९ वर्ष’ बन्यो । तर, २०२१ को नयाँ वर्षसँगै हामीमा नयाँ आशा जागेको छ । हरेक कुराको आदिसँगै अन्त्य निश्चित छ भन्ने बुद्धदर्शन मान्ने हो भने यो महामारीको पनि अन्त्य निश्चित छ।
भैरव रिसाल
शौचालय अभियान चलाउँदाका ती हैरानी
आजभन्दा चार दशक अघि काठमाडौं उपत्यका र बाहिरका विभिन्न जिल्लामा शौचालय निर्माण अभियान लिएर जाँदा स्थानीयलाई सम्झाइबुझाइ गर्न धेरै जोडबल गर्नुपरेको थियो।
वसन्त महर्जन
चथाः पर्व अर्थात् सानो दशैं
आज भाद्र शुल्क चौथीका दिन नेवार समाजले मनाउने चथाः पर्वलाई चौथी लगायतका अनेक विषय र प्रसंग जोडेर विकृत बनाउने उपक्रम चलेको छ ।
भैरव रिसाल
जीवित छँदै 'दिवंगत राष्ट्रपति'
भारतका तेस्रा राष्ट्रपति जाकिर हुसेन नेपालको राजकीय भ्रमणमा आउँदा अखबारमा समाचार त छापिए, तर निकै गडबडी भयो।
वसन्त महर्जन
पशुपति विनाश गुरुयोजना !
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ ।
शेखर खरेल
न्यायमूर्तिहरु, न्यायालयको साख बचाऔं !
फैसलाहरु सुनाइने तर पीडितले 'न्याय' विरलै मात्र पाउने अवस्थामा रहेको न्यायालयलाई राजनीतिक मोलाहिजा र विकृतिबाट निकाल्न न्यायालय आफैं कस्सिनुपर्नेछ।
समाचार
हिमालखबर
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
हिमालखबर
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
हिमालखबर
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा आगलागी भएको छ। आगलागीमा ३५ घर जलेका छन् भने अझै आगाे नियन्त्रणमा आएकाे छैन।
टिप्पणी
अधिकारसम्पन्न हुनुपर्ने महिला आयोग किन भयो कमजोर?
पर्याप्त अधिकार नदिने र पदाधिकारी नियुक्तिमा योग्यता/विज्ञता नहेरी राजनीतिक पहुँच र निकटताका आधारमा छनोट गर्ने प्रवृत्तिले महिला आयोगको औचित्य पुष्टि हुन गाह्रो परिरहेको छ।
सुनको जलहरीमा आडम्बरी झलक
देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्यो।
अर्थ
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
कोरोना भाइरसको महामारीले कोरोनासँग सोझैं सम्बन्धित बाहेकका औषधिको खपत घटेको छ, आयातमा पनि कमी आएको छ।
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी
२०७२ सालको भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माणलाई सरकारले सफल परियोजनाको रूपमा व्याख्या गर्दै आएको छ। तर, प्रभावित विपन्न परिवार ऋण काढेर घर बनाउनुपर्ने बाध्यतापछि कर्जा र थप गरीबीको दलदलमा धकेलिएका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.