HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
मूल्यवृद्धि दर दुई वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको राष्ट्र ब्यांकको दाबी
मूल्यवृद्धि दर दुई वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको राष्ट्र ब्यांकको दाबी नेपाल राष्ट्र ब्यांकले उपभोक्ता मूल्यवृद्धि दर पछिल्लो दुई वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको दाबी गरेको छ।
घरजग्गा र शेयर कर्जामा लचिलो व्यवस्था, व्याजदर घटाउने प्रयास
घरजग्गा र शेयर कर्जामा लचिलो व्यवस्था, व्याजदर घटाउने प्रयास नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा र शेयर बजारमा जाने कर्जामा लचिलो नीति समातेको छ।