HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
श्रीराम सुगर मिल्सले किसानकोे २५ करोड भुक्तानी गर्यो रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले ऊखु किसानको भुक्तानी गर्न रु.२५ करोड भुक्तानी गरेको जानकारी दिएको छ। सुगर मिल्सले दुई चरणमा गरी किसाको खातामा रु.२५ करोड ३० लाख २७ हजार ५२६ पठाएको उल्लेख छ।
कोभिडविरुद्धको भ्याक्सिन जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्।