कहाँ पुग्यो पूर्व-पश्चिम रेलमार्गको काम?
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत पूर्वी खण्डको सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्मको काम बजेट अभावले अगाडि बढ्न सकेको छैन।
बागमती र गण्डकीमा साउन १ देखि इम्बोस्ड नम्बर अनिवार्य
सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ।