HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
दोर्दीखोला जलविद्युतको काम अन्तिम चरणमा, पुसबाट २७ मेगावाट बिजुली थपिने लमजुङमा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुसमा सकिने भएको छ। त्यसपछि उक्त आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ।
भेरी–बबई डाइभर्सनमा लगानी योजना तयार, एकैसाथ ५१ हेक्टरमा सिंचाइ र ४६ मेगावाट बिजुली भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजना ५१ हजार हेक्टर क्षेत्रमा सिंचाइ पुग्ने र ४६.८ मेगावाट बिजुली उत्पादन गर्ने सिंचाइ तथा ऊर्जा दुवै दृष्टिले उपयोगी आयोजना हो।