HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने  रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो।
१ हजार ८८६ मेगावाटका विद्युत् परियोजनाको पीपीएमा उठ्यो वैधानिकताको प्रश्न, परियोजनाको भविष्य जोखिममा नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् खरीद सम्झौता (पीपीए)को वैधानिकतामा प्रश्न उठेसँगै दर्जनौं जलविद्युत् आयोजनाको भविष्य अन्याेलमा परेको छ। उच्च अदालत पाटनले २९ भदौमा विद्युत् नियमन आयोग २०७४ विपरीतका काम नगर्न-नगराउन नेपाल विद्युत् प्राधिकरणलाई आदेश दिएको छ।