HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
नेपालगञ्जको सोल्टी होटललाई पर्यटन मन्त्रालयको सम्मान बाँकेको नेपालगञ्जस्थित् सोल्टी वेष्टेण्ड प्रिमियर होटललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ। ४१औँ विश्व पर्यटन दिवसको अवसरमा होटेललाई वातावरण मैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटल विस्तारमार्फत वातावरण र दिगो विकास समेतमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो। 
होमस्टे चलाउने महिला भन्छन्– श्रीमानसँग झगडा हुनछाड्यो व्यावसायिक रूपमा सञ्चालित होमस्टेकै कारण ग्रामीण पर्यटकको संख्या बढेको छ । होमस्टे सञ्चालन भएका गाउँका महिलाको चेतना र आय बढेको छ ।