HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
आईएमई पे मार्फत टीएमएस खरीदको भुक्तानी शेयर खरीद बिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएस मार्फत खरीद गरेको शेयरको रकम आईएमई पेबाटै भुक्तानी गर्न सकिने भएको छ।
माउन्टेन ड्युको नयाँ विज्ञापन बुर्ज खलिफामा छायाङ्कन माउन्टेन ड्युको यूएईको बुर्ज खलिफामा छायाङ्कन गरिएको नयाँ विज्ञापन सार्वजनिक गरिएको छ।