शेयर बजारमा उत्साह, नेप्से परिसूचकमा ९२ अंकको छलाङ
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर बजारलाई प्रभावित पार्ने कुनै नीतिगत व्यवस्था अघि नसारेपछि हौसिएका लगानीकर्ताका कारण सोमबार शेयर बजार फराकिलो अंकले बढेको छ। शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेर २ हजार ५८६ विन्दुमा पुगेको छ।
शेयर बजारमा ‘पहिरो’, १२३ अंकले घट्यो नेप्से
शेयर बजारमा आइतबार भारी गिरावाट आएको छ। शेयर बजार परिसूचक नेप्से १२३ अंकले घटेर १ हजार ९३२ अंकमा ओर्लिएको छ। ६ प्रतिशतले बजार घटेपछि कारोबार समयसीमा भन्दा अगाडि नै बजार बन्द भएको थियो।