HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
नेप्से लगातार ओरालो, लघुवित्त बाहेक सबै उपसमूह घाटामा शेयर बजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ। लघुवित्त बाहेक सबै उपसमूह घाटामा गएका छन्।
पूँजी बजार अध्ययनका लागि समिति गठन अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारको वर्तमान अवस्थाबारे अध्ययन गर्न समिति गठन गरिएको बताएका छन्।