वैदेशिक रोजगारीको उज्यालो पाटो
सरकारले नियन्त्रण गर्न खोजे पनि वैदेशिक रोजगारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ।
तीन महीनामा भित्रियो साढे दुई खर्बको रेमिटेन्स
विश्वव्यापी कोरोना कहरका कारण रेमिटेन्स आप्रवाह कम हुने अनुमान गरिएको भएपनि चालू आर्थिक वर्षको पहिलो तीन महीनामा भने गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ।नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो तीन महीनामा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि असोजसम्ममा रु.२ खर्ब ५८ अर्ब ८६ करोडको रेमिट्यान्स भित्रिएको छ।