HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
पशुपति धर्मशाला भाडामा दिंदा मिलेमतो, सम्झौता रद्द गर्न सिफारिश पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्माण भएको नेपाल-भारत मैत्री पशुपति धर्मशाला भाडामा दिंदा मिलेमतो भएको जनाउँदै सम्झौता रद्द गर्न छानबिन समितिले सिफारिश गरेको छ।
बुद्ध एअरको पोखरा–सिमरा सीधा उडान बुद्ध एअरले १ सेप्टेम्बर अर्थात् १६ भदौबाट पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ।