एमसीसीको परामर्श खर्चमा महालेखाको प्रश्न
अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजनाको परामर्श खर्चको औचित्यमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
दलीय स्वार्थमा अल्झिएको एमसीसी
विद्युत् विकासमा अहिलेसम्मकै ठूलो फड्को बन्न सक्ने परियोजनाबारे सत्ता गठबन्धन अकर्मण्य भइरहँदा एकपछि अर्का अमेरिकी उच्च अधिकारीहरू नेपाल आएर यसप्रतिको अमेरिकी गम्भीरता दर्शाइरहेका छन्।