HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
सामाजिक सुरक्षा योजना परिमार्जनको तयारी, आवश्यक परे झिक्न सकिने व्यवस्था गरिँदै सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो।
फेरि तङ्ग्रिएला त 'लोकल' कुखुरा व्यवसाय ? सानो लगानीबाट स्थानीय जातका कुखुरा पालेर आर्थिक अवस्था सुधार गरिरहेका विपन्न परिवारलाई कोरोनाभाइरसको महामारीले धक्का दिए पनि व्यवसाय फेरि उठ्नेमा उनीहरू आशावादी छन्।